Logo

क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन

–कृष्ण अधिकारी ललितपुर । ललितपुर महानगरपालिका–१६ न्याखाचोककी सुचित्रा शाक्यलाई कुनै दिन आफू पनि व्यवसाय बन्न सक्छु भन्ने लागेको थिएन । तर आफूजस्तै महिलाले पनि विभिन्न व्यवसाय गरेर आर्थिक उपार्जनका साथै सामाजिक हैसियत बढाएको देख्दा भने उनलाई पनि भित्रैबाट व्यावसायिक भावना आएको थियो । महिलालाई सीप, लगानी र प्रविधि दियो भने केही गर्न सक्छन् भन्ने उनीमा…