‘ग्लोवल वार्मिङ बढीरहेको अहिलेको अवस्थामा विश्वमा हरियालीको ‘कन्सेप्ट’ विस्तारै विकशित हुँदै गएको छ । विश्वका केही वास्तुशास्त्रीहरुले त रुख तथा बोटविरुवालाई प्रयोग गरेर भवन तथा अन्य पूर्वाधारहरु निर्माण गर्न थालिसकेका छन् । यसैक्रममा इजिप्टको कायरोमा एउटा यस्तो अपार्टमेन्ट निर्माणाधिन अवस्थामा छ । विनसेन्ट सलेबाउट आर्किटेक्चरहरुद्धारा निर्माणाधिन उक्त कार्यलय परिसरमा नौवटा वेलनाकार संरचना रहेका छन् जुन…