Logo

काठमाडौँभन्दा लुम्बिनी फोहोर !

भीष्मराज ओझा काठमाडौं । काठमाडौं भन्दा प्रदुषित शहर अरु होला भन्ने सायदै कसैलाई लाग्ला । किनकी जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर भन्ने भ्रम धेरैमा छ । तर वातावरणीय प्रदूषण मापन तथ्यांकले लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त…