काठमाडौँ । साझा यातायातले बुधबारदेखि सेमी फ्लोर बस सञ्चालनमा ल्याएको छ । साझाले आईएमई मोटर्स प्रालिको संयुक्त सहकार्यमा ल्याएको उक्त बसको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले उद्दघाटन गरे । सो अवसरमा शाक्यले काठमाडौँमा रहेको अव्यवस्थित पार्किङलाई हटाउनु र ट्याक्सीहरुलाई मिटरमा संचालन गर्न सरकारसंग छलफल भएको बताए । ६१ लाख…