Logo

बढ्यो सम्बन्ध विच्छेदको फेसन, एउटै जिल्लामा मासिक ४२ मुद्धा

काठमाडौं । बाँके जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढेको छ । बैंशाखा महिनामा मात्रै सम्बन्ध विच्छेदका ४२ वटा मुद्दा दर्ता भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले जानकारी दिए । चालू आर्थिक बर्षको सुरुवाती महिनामा त्यस्तो घटना कम भएपनि बैशाख महिनादेखि ह्वात्तै बढेको बाँके जिल्ला अदालतले जानकारी दिएको छ । उनका अनुसार सानोतिनो…