Logo

प्रधानमन्त्री ओली र मोदीमा को धनी ?, मोदीसँग ४९ हजार मात्रै नगद

देशको कार्यकारी व्यक्तिसँग कति सम्पत्ति छ भन्ने विषय धेरैको चासोका रुपमा रहन्छ । देशलाई समृद्ध बनाउने अभिभारासहितका त्यस्ता व्यक्ति आफूचाहीं कति समृद्ध छन् भन्ने जानकारी खोज्नु सामान्य नै हो । नेपालको कानुनी व्यवस्था अनुसार सरकारी जिम्मेवारी र तलब अथवा भत्ता सुविधा पाउने व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । यस्तो व्यस्था छिमेकी मुलुक भारतमा पनि छ…