Logo

विश्वकै महंगो पर्फ्युम, बोत्तलमा मात्रै ३५ सय ओटा हिरा प्रयोग

काठमाडौं । ईमिरेटको एक पर्फ्युम कम्पनीले आफ्नो पर्फ्युम सबैभन्दा महंगो भएको जनाएको छ । सामुख नाम गरेको उक्त पर्फ्युमको मूल्य प्रति ३ लिटरको १२ लाख ९५ हजार डलर पर्ने जानकारी दिईएको छ । यसको उत्पादनकर्ता कम्पनीले ३ बर्षको समय लगाएर यसको अनुसन्धान गर्दै र ४ सय ९४ पल्टको प्रयोगपछी बजारमा ल्याईएको जानकारी दिएको छ ।…