Logo

ग्रिन टी : खान जाने अमृत खान नजाने बिष

काठमाडौं । ग्रिन टी एक महत्वपुर्ण र स्वस्थ वर्धक पेयपदार्थ हो । जसले हाम्रो सरिरलाई अनेकौं किसिमले फाईदा पुर्याईरहेको हुन्छ । हामी एक चुस्की ताजा चियाले भन्दा अरु के कुराले धेरै रिफ्रेस भएको महशुस गर्न सक्छौं ? तर ग्रिन टी र हर्वल टीले त्यसभन्दा पनि बढि रिफ्रेस महशुस गराउने बैज्ञानिकहरुले पत्ता लगाएका छन । पानी…