काठमाडौं । धेरैदिन भयो विश्वभरीका केही मानिसहरु घरभित्रै बसेको । विश्वभरी फैलिएको कोरोना महामारीका कारण घरभित्रै बस्नुपरेपछि भविष्यको बारेमा सोच्ने, र मानसिक तनाव हुने सम्भावना बढ्दो छ । हालै गरिएको एक अध्ययन अनुसार हाल विश्वमा १० जनामध्ये १ जनामा मानसिक स्वास्थ्य सम्बन्धी गडबढी भएको पाईएको छ । हालै बेलायतस्थित क्याम्व्रीज विश्वविद्यालयले पछिल्लो १ बर्षदेखि मानसिक…