संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पुरा भएको छ । चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनिया पर्यटकहरुको आवतजावत बाक्लो नै थियो । त्यस्तै युरोप, अरबियन देश तथा भारतबाट आउने संख्या पनि कम थिएन । गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने नेपालबाट अस्ट्रेलिया गएका नेपाली बिद्यार्थीलाई…