Logo

चिनियाँ नागरिक झोंग शानशान बने एसियाको सबैभन्दा धनी व्यक्ति, यसकारण पछि परे मुकेश अम्बानी

काठमाडौं । मुकेश अम्बानीलाई पछाडि पार्दै चीनको वाटर किङ भनेर चिनिने उद्योगपति झोंग शानशान एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् । वित्तिय पुँजीको क्षेत्रमा चर्चित भारतीय कम्पनी रिलायनस इन्डस्ट्रीज लिमिटेड (आरआइएल)ले सन् २०२० मा ४७ करोड भारुभन्दा बढी सम्पत्ति थपेपनि रिलायन्सका मालिक अम्बानीको एसियाको सबैभन्दा धनी व्यक्तिको ताज जोगिन सकेन । झोंग शानशानको कुल सम्पत्ति…