काठमाडौं । शहरलाई आर्थिक समृद्धि र विकासको सूचक मान्ने गरिन्छ । जसअनुसार विश्वका विभिन्न शहरहरुको तुलना र विश्लेषणहरु विभिन्न आँकडा तथा विशेषताअनुसार गर्ने गरिन्छ । शहरहरुसम्बन्धी अध्ययन गर्ने विभिन्न संस्था, निकाय तथ व्यक्तिहरुले विश्वका अर्बौ मानिसहरु अटाएका शरभित्रका विभिन्न रोचक तथ्यहरु बाहिर ल्याउँछन् । शहरहरु विश्वकै ठूला, धेरै मानिसहरु जाने, धेरै कमाउने, धेरै खर्च गर्नेलगायतका…