Logo

अध्ययनको नयाँ निष्कर्ष, यी ब्लड ग्रूप हुनेलाई कोरोना संक्रमणको जोखिम न्यून

काठमाडौं । ब्लड ग्रुप ओ र रेसस नेगेटिभ (आरएच) हुने बिरामीहरुलाई कोरोना भाईरसको खतरा कम हुने पाईएको छ । हालै अमेरिकास्थित अन्नल्स अफ इन्टरनल मेडिसिनले गरेको अध्ययन अनुसार यस्तो ब्लड ग्रुप हुने बिरामीलाई स्वासप्रश्वासमा हुने गडबडी सकेसम्म कम हुने उल्लेख गरिएको छ । जसमा कोरोना भाईरस २ (सार्स कोभ २) र कोभिड १९ को समस्या…