Logo

हासिल गर्न नसक्ने लक्ष्य राखेर योजना बनाउने पक्षमा छैनौँ : योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँगको अन्तर्वार्ता

काठमाडाैँ । वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्नुहुँदै यो अवधिमा सुशासन, समृद्धि र आर्थिक विकासका भइरहेका पहल र प्रयास पर्याप्त नरहेको बताउनुभयो । नागरिकले सोचेअनुरुपको काम सरकारबाट हुन नसक्नुमा विद्यमान कानुनी र संरचनात्मक व्यवस्थामा रहेका अड्चनलाई इङ्कित गर्नुहुँदै प्रधानमन्त्री दाहालले ती व्यवस्था सुधार गर्नु सरकारको पहिलो…