शुरुका वर्षमा बढी जोखिम हुने खालका व्यवसाय लिँदैनौं । त्यसो भन्दैमा हामी सधै जोखिमबाट पन्छिने भन्ने होइन । त्यस्ता जोखिमको व्यवसाय लिँदा हामी अन्य कम्पनीमा बीमा गराउँछौं । नेपालमा भर्खरै मात्र पुनर्बीमा कम्पनी संचालनमा आएको छ । यसले आगामी दिनमा कसरी व्यवसाय अघि बढाउँदै छ ? कम्पनीको व्यवसायिक योजना, समस्या, पूँजी संरचनाजस्ता विषयमा केन्द्रित रहेर…