Logo

दशै अघि विदेशमा पनि बाजेको सेकुवा खुल्नेछ

पछिल्लो समय हामीले फ्रेन्चाइज मोडललाई प्राथमिकता दिएका अघि बढेको छौं । तसर्थ आगामी ३ वर्षभित्र देशमा प्रमुख शहरहरुमा बाजेको सेकुवा पुग्नेछ । हामीले खाडी मुलुक, एसिया प्यासिफिकका मुलुक, अष्ट्रेलिया, मकाउजस्ता देशमा शाखा खोल्ने योजना बनाएका छौं । कतिपय देशमा सम्झौता भएर सम्भाव्यता अध्ययन गर्ने काम समेत भइरहेको छ । बाजेको सेकुवाको भावी योजना, खानाको गुणस्तर,…