Logo

सरकारी ढुकुटीमा पैसा राख्नु बैंकहरुलाई ‘प्यारालाइसिस’ बनाइदिनु जस्तै हो ।

केन्द्रिय बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमै उल्लेख गरेर विकास बैंकले अढाई अर्ब पूँजी पुर्याउनुपर्ने समयसिमा तोकेको छ । त्ययसता विकास बैंकहरुको पूँजी वृद्धिको चटारोमा छन् । अर्कोतिर ग्रामिण भेगको क्षेत्राधिकारलाई बढाउँदै राष्ट्रिय स्तरको विकास बैंक बन्ने हतारोमा पनि कतिपय विकास बैंक देखिन्छन् । सङ्घीयता कार्यान्वयनमा आइसकेपछि संरचना विस्तारको रणनीतिक योजनामा पनि यी संस्था लागिपरेका…