Logo

“सर्वसाधारण लगानीकर्तालाई भर्याङ बनाएर आफू मात्रै कमाउने हाम्रो उद्देश्य होइन”

एक दशक अघि दुई बैंकका ३/३ सय कित्ता प्राथमिक सेयर खरिद गरेर पूँजी बजारमा प्रवेश गरेकी राधा पोखरेल अहिले १५ लाख लगानीकर्ताको हकहितका लागि सेयर शिक्षाको अभियानमा छिन् । आफ्नै नेतृत्वमा नेपाल पूँजीबजार लगानीकर्ता संघमार्फत प्रदेशदेखी जिल्लास्तरमा सेयर शिक्षा पुर्याउन छुट्टै पाठ्यक्रम नै उनले तयार पारेकी छन् । सेयरबाट गुमाउने होइन कमाईन्छ भन्ने सोंचसहित उनी…