भनिन्छ, विमानस्थल कुनै पनि देशको ऐना हो । पर्यटक हुन् या जोकोही नयाँ देशमा प्रवेश गर्नासाथ त्यो देशबारे पहिलो धारणा बनाउने काम विमानस्थलबाटै हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल हो । बर्षेनी लाखौं हवाई यात्रु ओहोरदोहोर गर्ने देशको एउटा मात्र सेतु । तर, भीडभाड, अव्यवस्थापन, फोहोर र गन्जागोल र साँघुरो संरचनाका…