Logo

उद्योगी व्यापारीलाई बैंकको स्प्रेडदर तोक्ने अधिकार कसले दियो ?

पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई मर्जरमा जानका लागि दबाब दिँदै आएको छ । देशमा बैंक वित्तीय संस्था धेरै हुनुका साथै उनीहरुको प्रतिस्पर्धी क्षमता कम भएको भन्दै ठूलो पूँजी भएको बैंक हुनुपर्ने राष्ट्र बैंकको धारणा रहेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत नै बैंकहरुलाई मर्जरमा लैजाने उल्लेख गरेसँगै राष्ट्र बैंकले बढी चासो…