काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क यसको अव्यवस्थापनका कारण लामो समयदेखि आलोचित हुँदै आएको छ । फोहोरमात्र होइन आसपासका टहराले यसको देशैकै ठूलो बसपार्क बदनाम थियो । पछिल्लो समय यसमा सुधारका प्रयास भने अगाडी बढीरहेको छ । यद्यपि काठमाडौं महानगरले यसको सुधारको जिम्मा दिएको ल्होत्से बहुउद्देश्य प्रालिको कामका विषयमा एक किसिमको आलोचना सुरु हुन थालेको छ ।…