Logo

लकडाउन जति लम्बिदै गयो, अर्थतन्त्रमा त्यतिनै विकराल अवस्था आउनेछ : सीईओ सन्तोष कोइरालाको अन्तरवार्ता

विश्वभरफैलिएको कोरोना भाइरसका कारण मुलुक यतिवेला लकडाउनमा छ । सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्पजस्तै छन् भने बैंकिङ क्षेत्रपनि आंशिक रुपमा मात्र संचालनमा छन् । पछिल्लो समय देशमा भएको लकडान, त्यसले बैंकिङ क्षेत्र लगायत समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावका विषयमा केन्द्रित रहेर माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालासँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार : विश्वभर…