Logo

आर्थिक शून्यतामा ७० लाख बासिन्दाको ‘काबुल शहर’ : पहिलेभन्दा सफा र सुरक्षित, तर छैन रौनक

अफगानिस्तानको राजधानी काबुलको सडक फेरिएको छ । अगस्ट १५, २०२१ मा तालिबानले काबुल कब्जा गरेपछि यो सहर अहिले धेरै सफा र सुरक्षित तर दुःखी देखिन्छ । काठमाडौं । तालिवानको नेतृत्वमा रहेको काबुल सहरको प्रशासनले ७० लाख नागरिकको जीवनस्तर सुधार गर्न पहल गरेको छ । यसअन्तर्गत आक्रामक कर सङ्कलन, सडक तथा सार्वजनिक भवनको अवस्था सुधार, सरसफाइलगायतका…