Logo

आइएमएफले अर्थतन्त्रको वैश्विक वृद्धि प्रक्षेपणलाई बढायो, अप्रत्याशित ‘लचिलोपन’ वृद्धिको आधार

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वभरका प्रमुख उन्नत र उदीयमान बजार अर्थतन्त्रमा अप्रत्याशित ‘लचिलोपन’ लाई उद्धृत गर्दै आफ्नो सन् २०२४ को वैश्विक वृद्धि प्रक्षेपणलाई बढाएर तीन दशमलव एक प्रतिशत बनाएको मङ्गलबार घोषणा गरेको छ । पछिल्लो विश्व आर्थिक दृष्टिकोण (डब्लुइओ) प्रतिवेदनमा जारी अद्यावधिक आँकडा अक्टोबरमा आइएमएफको पछिल्लो प्रक्षेपणभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्कले बढी…