Logo

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्षले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न ‘गर या मर’ को मानसिकता अपनाउनु पर्ने बताएका छन् । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङले अमेरिकी प्रबिधि कम्पनी एनभिडियाको आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको छ किनकि प्रतिद्वन्द्वी एसके हाइनिक्स यसको ‘एआई ग्राफिक्स प्रोसेसिंग युनिट (जीपीयू)’ को लागि उच्च ‘ब्यान्डविथ मेमोरी ९एचबीएम०…