Logo

अर्थशास्त्रीहरुले वास्तविक नमानेको भारतको जीडीपी तथ्यांकले बिजेपीलाई चुनाव जित्न मद्दत गर्ला ?

पछिल्लो त्रैमासिकमा भारतको कुल गार्हस्थ्य उत्पादन आठ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । तर केही अर्थशास्त्रीहरूले जीडीपी वृद्धिले धेरै ठूला चुनौतीहरू लुकाउने बताउँछन् । काठमाडौं । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको पछिल्लो आर्थिक तथ्यांकले सन् २०२३ को अक्टोबर–डिसेम्बरको त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ८.४ प्रतिशतले बढेको देखाएको छ । अघिल्लो वर्षको सो अवधिमा यो…