Logo

सुनको मार्केट क्याप चीनको जीडीपी बराबर पुग्यो, मूल्य ५ वर्षमा दोब्बर

काठमाडौं । सुनको भाउले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार सुनको अन्तर्राष्ट्रिय मूल्य पहिलोपटक प्रति औंस २७५० नाघेको छ । योसँगै सुनको बजार पुँजी १८.४ ट्रिलियन डलर पुगेको छ, जुन चीनको अर्थतन्त्र बराबर हो । अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो पाँच वर्षमा सुनको बजार मूल्य दोब्बर भएको छ ।…