Logo

चीनले विकासोन्मुख देशहरूमा गरेको ८० प्रतिशत लगानी आर्थिक समस्यामा, ११ खर्ब डलर ऋण जोखिममा

चीनले आफ्नो व्यापार विस्तार गर्न एसियादेखि ल्याटिन अमेरिकासम्म १३ सय अर्ब डलर ऋण दिएको छ । तर यो ऋण फिर्ता आउनेमा सुनिश्चिता भने देखिदैन । काठमाडौं । आफ्नो महत्वाकांक्षी रोड एण्ड बेल्ट इनिसिएटिभ (बिआरआइ) अन्तर्गत चीनले विश्वभर २१,००० पूर्वाधार विकास परियोजनाहरू निर्माण र सहयोग गर्दैछ । यो पहललाई चिनियाँ राष्ट्रपति सी जिनपिङको विदेश नीतिको आधारशिला…