काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरु हुने वित्तीकै व्यापार र आर्थिक नीतिहरूमा आक्रामक रणनीति अघि सार्ने योजना बनाएको बताएका छन्। जनवरी २९ २०२५ मा पदभार ग्रहण गरेपछि, उनले चीन, मेक्सिको, र क्यानडाबाट आयात हुने सामानमाथि थप शुल्क लगाउने घोषणा गर्न सक्ने अनुमान गरिएको छ। ट्रम्पले व्यापार घाटा घटाउन र अमेरिकी उद्योगहरूलाई प्रोत्साहन दिन…