काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार राती लगाएको मार्सल ल अन्तत : असफल भएको छ । दक्षिण कोरियाली संसदमा भएको हिजो राति मतदानमा १९०-० मतका आधारमा सो असफल भएको हो । राष्ट्रपतिले मार्शल ल लगाए लगत्तै संसद बैठक बसेको थियो। संसद बैठक अबरोध गर्न संसदमा सेना परिचालन गरिएको थियो। कोरियाली सैनिकहरू हेलिकोप्टर…