काठमाडौं । पछिल्लो समय विश्वमा सबैभन्दा धेरै अर्बपतिहरू प्राविधिक क्षेत्रबाट उदय भएका छन् । पछिल्लो १० वर्षमा उनीहरुको सम्पत्ति ३ गुणा बढेको छ । युबीएस रिपोर्टअनुसार दोस्रो स्थानमा औद्योगिक अर्बपति रहेका छन् । तर, प्रतिवेदनमा विश्वका कुन–कुन ठूला व्यवसायीहरुको सम्पत्ति बढेको उल्लेख छैन । तर हालैका वर्षहरूमा चीनमा देखा परेका आर्थिक चुनौतीहरूले त्यहाँको धनी वर्गमा…