काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बस्ने मानिसहरु विरुद्ध अभियान सुरु गरिसकेका उनले फेरी नयाँ कदम चालेका छन् । यस्तो अवस्थामा ट्रम्पले भारत र नेपाललगायत विश्वका सबै देशका हजारौं मानिसलाई पक्राउ गरी आफ्नो देशमा फिर्ता पठाइसकेका…