Logo

चार राष्ट्रले तोडे कतारसँग कुटनीतिक सम्बन्ध, ४८ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौं । बहराइन, साउदी अरेबिया, इजिप्ट र युनाइटेड अरब इमिरेट्स (युएइ) ले कतारसँग सम्बन्ध तोडेको छ । इस्लामिक समुह र आतंकबादलाई सहयोग गरेको आरेप लगाउँदै यी चार राष्ट्रले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । गत मेमा ह्याकरहरुले कतार सरकारले चलाएको समाचार एजेन्सी चलाएर समाचार सम्प्रेषण गरी ‘फेक’ कमेन्ट गरेसँगै कतार र ती…