Logo

अन्ततः भारतीय ध्वजाबाहक एयर इण्डिया निजीकरणको बाटोमा

बढ्दो सञ्चालन खर्च र घाटाका कारण आरोप खेप्दै आएको भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियामा थप लगानी नगर्ने भारत सरकारले स्पष्ट पारेको छ । एयर इण्डियाको निजीकरणका विषयमा तयार गरिएको प्रतिवेदनले एयर इण्डियालाई निजी क्षेत्रमा हस्तान्तरण गर्ने उल्लेख गरेको हो । यद्यपी निजीकरण कहिले हुने भन्ने स्पष्ट खुलाइएको छैन । प्रतिवेदनका अनुसार नरेन्द्र मोदी नेतृत्वको केन्द्रिय…