काठमाडौं । बेइजिङमा निर्माणाधिन विमानस्थल विश्वकै ठूलो विमानस्थल हुने छ । उत्तरको दक्सिङ जिल्लामा निर्माणाधिन विश्वकै ठूलो विमानस्थल सन् २०१९ सम्म पुरा हुने छ । जसले चीनको हवाई मागको आवश्यकता पुरा गर्नुका साथै देशमा नागरिक उड्डयनको सहभागिता बढाउने छ । चीनको नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनका अनुसार सो निर्माणाधिन विमानस्थल चाइना साउथन तथा चाइना इष्टर्न…