Logo

आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिएको रौहानीको दावी, ईरानमा चुलियो डलर अभाव

काठमाडौं । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्रा्ष्ट्रिय आणविक सम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले जानकारी दिएका छन । रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को प्रतिवाद गरी अघि बढ्ने बताए । ‘इस्लामिक गणतन्त्र इरानले रोजेको प्रतिरोधको बाटोलाई दृढतापूर्वक निरन्तरता दिनेछ,’ रौहानीले टेलिभिजनमार्फत गरेको…