Logo

दूरदर्शी मौद्रिक नीति लागु गर्दै चीन, थप साढे २ खर्बका चिनियाँ सामानमा कर वृद्धि गर्ने अमेरिकाको चेतावनी

काठमाडौं । चीनले दूरदर्शी र सन्तुलित मौद्रिक निति लागु गर्ने भएको छ । अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा यस्तो मौद्रिक निति ल्याउन लागेको चीनस्थित केन्द्रीय बैंकले शनिबार जानकारी दिएको छ । युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने…