Logo

चीन अमेरिका व्यापारयुद्ध, चिनियाँ युआन को मूल्य खस्क्यो

काठमाडौं । चीनको मुद्रा युआनको मूल्य दशककै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । गत हप्ता चिनियाँ बजारमा १ अमेरिकी डलर बराबर ६ दशमलव ९६ युआनको दर कायम रहेको र ब्यापार विवाद रहँदासम्म चिनियाँ युआन कमजोर नै रहने सम्भावना भएको केजिआई एसियाका कार्यकारी निर्देशक बेन कोङले ब्लुमवर्गलाई जानकारी दिए । अमेरिकी डलरसँगको अवमूल्यनसँगै चिनियाँ नागरिकले अमेरिकी…