काठमाडौं । मिटसुबिसी मोटर्सका अध्यक्ष कार्लाेस गोसनलाई पदबाट बर्खास्त गरिएको छ । कम्पनीले आर्थिक अनियमितता गरेको आरोपमा केही दिन पहिले पक्राउ परेका उनलाई सोमबार पदबाट वर्खास्त गरेको हो । निसान कम्पनीको समेत अध्यक्ष रहेका गोसनलाई आर्थिक अनियमितता गरेको आरोपमा जापानको बन्दी गृहमा राखी अनुसन्धान चलिरहेका समय बसेको सञ्चालक समितिको निर्णय बमोजिम उनलाई पदबाट निस्कासन गरिएको…