Logo

पाकिस्तान र भारतबीच व्यापार कारोबार कम भएकोमा विश्व बैंकको आपत्ती, व्यापारिक कारोबार सहज बनाउन आग्रह

काठमाडौं । पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल रहेको भन्दै विश्व बैंकले चिन्ता व्यक्त गरेको छ । बैंकले पाकिस्तान र भारतबीचको व्यापार पछिल्लो समय २ अर्ब अमेरिकी डलर बराबरको मात्रै भएको भन्दै एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको हो । उसले भनेको छ, ‘यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान…