काठमाडौं । अमेरिकाको लस एन्जलसमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । आगो अझै पलिसेडेस, ईटन र हस्र्ट क्षेत्रमा फैलिरहेको बीबीसीले जनाएको छ । हालसम्म लस एन्जलसमा लागेको आगलागीमा परी हालसम्म २४ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । आगलागीबाट सबैभन्दा…