Logo

हुवावेले गलत कुरा नगरेको कम्पनीको दावी, गलत अफवाह फैलाएको आरोप

काठमाडौं । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार जानाकारी दिएका छन । साइबर सुरक्षाबारे छलफलका लागि गरिएको बहसमा उनले भने, ‘हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएकोे छ ।’ साइबर सुरक्षाबारे अमेरिका लगाएतका कतिपय मुलुकले कम्पनीमाथि फाइभ–जी प्रबिधिको सञ्जाल निर्माणमा…