काठमाडौं । अमेरिकन पर्यटकहरुले युरोपमा विना भिसा प्रवेश गर्न नपाउने भएका छन् । सन २०२१ देखि अमेरिकनहरुले यूरोपका केही क्षेत्रमा विना भिसा प्रवेश गर्न नपाउने भएका हुन् । युरोपियन युनियनले सन् २०२१ को जुलाईबाट संचालनमा ल्याउने ‘युरोपियन ट्राभल ईन्फर्मेशन एण्ड अथोराईजेसन सिस्टम (ईटीआईएस)’ले फ्रि भिसा युरोप प्रवेशआज्ञा बन्द हुने भएको हो । ईयुले गत बर्षमात्रै…