Logo

लोकसभा चुनावलाई भारतीय उम्मेदवारले गरे सबै हेलिकप्टर ‘बुक’

काठमाडौं । यतिबेला भारतमा लोकसभा निर्वाचनको चटारो छ । आगामी पाँच बर्षका लागि केन्द्रिय सरकार गठन गर्ने भएकोले पनि यो निर्वाचनमा हरेक तवरले जित हासिल गर्ने उद्देश्यमा त्यहाँका राजनीतिक दलहरु तल्लिन छन् । अबको करिब डेढ महिनापछि सुरु हुने निर्वाचनका अहिले नै साना जहाज र हेलिकप्टर कम्पनीको बुकिङ भने भरिएको छ । निर्वाचन प्रचार प्रसारका…