Logo

बेलायत ईयुबाट अलग्गिने समय थप, ब्रेक्जिटको चौथो प्रयासबारे नसोचेको प्रधानमन्त्री मेको भनाई

काठमाडौं । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटबारे भएको सम्झौतालाई संसदबाट अनुमोदनका लागि चौथो प्रयासबारे नसोचेको बताएकी छन । यूरोपेली संघ (इयू) बाट हुने बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि इयू नेतासँग भएको सहमतिलाई संसदबाट अनुमोदन गराउन गरेको तेस्रो प्रयास पनि विफल भएपछि प्रधानमन्त्रीको उक्त धारणा आएको हो । यससँगै सम्झौताविहिन अवस्थामा बेलायत र इयू छुट्टिने सम्भावना…