Logo

२१ बर्ष मुनिका ब्यक्तिलाई धुम्रपानमा निषेध, विधेयकमा भयो हस्ताक्षर

काठमाडौं । सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने भएको छ । अमेरिकी राज्य वासिङ्टनले उक्त कानून ल्याउने विधेयकमा शुक्रबार हस्ताक्षर गरेको छ । यससँगै अमेरिकामा १८ बर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम गर्ने वासिङ्टन ९ औं राज्य भएको गभर्नरको कार्यालयले जानकारी दिएको छ । नयाँ कानून…