काठमाडौं । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विष्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर मध्य नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको हो । ट्याङ्कर दुर्घटनापछि घटनास्थलबाट तेल सङ्कलन गर्न…