Logo

बैंककमा थप सेवा उपलब्ध गराउँदै कतार एयरवेज, जुन १ देखि दैनिक ५ निरन्तर फ्लाइट

काठमाडौं । कतार एयरवेजले दोहा देखि बैंककका लागि जुन १ देखि पाँचौ नन् स्ट फ्लाइट सञ्चालनमा ल्याउने भएको छ । फुकेट लाई दूई दैनिक फ्लाइट र पाँच महिना अगाडी सञ्चालनमा ल्याइएको क्राबी अपरेशन (हप्ताको चार फ्लाइट)ले कतार एयरवेजको थाइल्याण्डबाट दोहाको प्रस्थान संख्या ५३ पुर्याएको छ । थाइल्याण्डमा सेवाविस्तार सँगै कतार एयरवेजले टूरिजम अथोरिटी अफ थाइल्याण्डसँग आन्तरिक…