Logo

भारतको राष्ट्रपतिमा सुपरस्टार रजनीकान्तको चर्चा !

वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल सकिन करिब एक महिनामात्र बाँकी रहेको अवस्थामा भारतमा नयाँ राष्ट्रपति को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । देशकै सबैभन्दा ठूलो पद राष्ट्रपति छान्नका लागि दुई ओटै सदनमा निर्वाचन हुने भएपनि अहिलेसम्म कुनै राजनीतिक दलले आफ्नो आधिकारीक उम्मेदवार घोषणा भने गरेका छैनन् । छिमेकी राष्ट्रका रुपमा भारतको राष्ट्रपतिका आधारमा…