Logo

कतारले तोक्यो आप्रवासी कामदारको पारिश्रमिक, न्युनतम तलब ७५० रियल

कतारले आप्रवासी कामदारको न्युनतम तलब निर्धारण गरेको छ । कतारले आप्रवासी कामदारको लागि न्युनतम तलब ७ सय ५० कतारी रियल तोकेको हो । हालका लागि अस्थायी रुपमा ७ सय ५० रियाल तलब निर्धारण गरिएको कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इशाविन साद अल जफैल अल नुएमीले बताए । ‘अस्थायी रुपमा ७५० रियाल…