Logo

अफगानस्थानी सुरक्षा फौज र तालिवान लडाकुबीच भिडन्त, १६ जना लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको सुरक्षा फौजले चलाएको विषेश सुरक्षा कारबाहीमा परी १६ जना तालिवान लडाकूहरु मारिएका छन् । पुर्वी पाक्तिका प्रान्तमा रातभर भएको भिडन्तमा उनीहरु मारिएको स्थानीय प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । पाकिस्तानको सीमा क्षेत्रमा पर्ने गायान जिल्लामा भएको भिडन्तका क्रममा अरु ६ जना तालिवानी लडाकूहरुलाई नियन्त्रणमा लिइएको उनीहरुले बताएका छन् । प्रान्तीय प्रहरीका…