Logo

एक बर्षमा १ लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही

बेइजिङ । चीनमा सन् २०१७ मा १ लाख ५९ हजार १ सय जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ । उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले उल्लेख गरेको छ । उनीहरू १ लाख २२ हजार १ सय वटा घटनामा संलग्न भएको र तीमध्ये ४८…